वृहत निःशुल्क बालबालिका स्वास्थ्य शिविर सम्पन्न
2016 October 1-2 Saturday, Sunday (२०७३ असोज १५ – १६) गते खानीगाउँ नगरपालिकामा नुवाकोट स्थित श्री नारायणी देवी उच्च मा.विमा एकिकृत चिकित्सा विकास संस्था र Israid को सयुक्त आयोजनामा हुने २ दिने वृहत निःशुल्क बालबालिका स्वास्थ्य शिविर सम्पन्न ।